Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 421
    Shares

    घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फागुन २८ गते सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो ।

    यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १७ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - ११:०९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij