Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

जीवन र अञ्जना अभिनित 'तिम्रो याद' सार्वजनिक  ( भिडियो )

जीवन र अञ्जना अभिनित 'तिम्रो याद' सार्वजनिक  ( भिडियो )


  • 4.7K
    Shares

    जीवन र अञ्जना अभिनित 'तिम्रो याद' सार्वजनिक  ( भिडियो )
    images
    काठमाडौं । राजदरबार भित्रको प्रेम कथालाई समेटर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ। यस गीतमा  अमेरिकाको पेन्सलभेनिया निवासी गायक बिरेन रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ।  

    सीडी विजय अधिकारीले संगीतवद्द गरेको यस गीतमा दिलिप घिमिरेको शब्द रहेको छ।  गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडीलाई राजा रानीको भूमिकामा प्रस्तुत गरिएको छ।  भिडियोमा अमिषा सुवेदी समेत फिचर्ड छिन्।  

    ताज प्लालेसमा  छायाँकन गरिएको यस भिडियोलाई उत्सव दाहालले  खिचेका हुन्। भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ। भिडियोलाई  विकाश दाहालले सम्पादन गरेका हुन्।  निर्माणकर्ताद्वय रनमाया रसाइली र कुसुम न्यौपाने रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत भिडियो  सार्वजनिक गरिएको हो। 
     
    भिडियो लिंक:

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - १६:५५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij