Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अभिनेत्री दीपिकाको ‘गहराइयाँ’को ट्रेलर रिलिज

अभिनेत्री दीपिकाको ‘गहराइयाँ’को ट्रेलर रिलिज


  • 5.0K
    Shares

    अभिनेत्री दीपिकाको ‘गहराइयाँ’को ट्रेलर रिलिज
    images

    काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको चलचित्र ‘गहराइयाँ’को ट्रेलर रिलिज भएको छ । बिहीबार साँझ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले यो चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

    चलचित्रमा अनन्या पाण्डे, सिद्धान्त चतुर्वदी र धैर्य करवाको पनि मुख्य भूमिका रहेको छ । सकुन बत्राले निर्देशन गरेको ‘गहराइया’को ट्रेलरलाई दर्शकहरुले एकदमै रुचाएका छन् । प्रशंसकका साथै बलिउडकर्मीहरुले समेत ट्रेलरको खुलेर तारिफ गरेका छन् ।

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - १३:००:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij