Logo

२०७८ माघ १५ गते शनिवार

images

ओके छ त मा सुधिर र सुनिशाको अन्स्क्रिन प्रेम (भिडियो)

ओके छ त मा सुधिर र सुनिशाको अन्स्क्रिन प्रेम (भिडियो)

खबर सेन्टर डेस्क

२९ पौष २०७८
  • 526
    SHARES
  • images
    images
    ओके छ त मा सुधिर र सुनिशाको अन्स्क्रिन प्रेम (भिडियो)
    images
    images

    काठमाडौं । भ्वाइस अफ नेपाल’को मञ्चबाट परिचित गायिका सुदिता राई र अमेरिकामा रहेका गायक  विजय शंखरको सुमधुर स्वरमा सजिएको ओके छ त बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

    images
    images
    images

    गीतलाई गायक विजय शंखर र मुनाल शिशिर कोइरालाले सयुक्त रुपमा लेखेका हुन्। दिपकराज बिश्वकर्माले संगीतवद्द गरेको यस गीतलाई कुशल सिंहले संगीत संयोजन गरेका हुन्।

    भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा सुधिर श्रेष्ठ र सुनिशा बजगाईं फिचर्ड छन्।  मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई, ड्याडी एण्ड डटर्सु नामक च्यानल मार्फत सार्वजनिक गरिएको हो। 

    भिडियो लिंक: https://youtu.be/pYTPrVQF7UQ

     

     

    images
    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - ११:२९:०९ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार