Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

चर्चित गायक यम बरालको दोस्रोपटक विवाह

चर्चित गायक यम बरालको दोस्रोपटक विवाह


  • 4.3K
    Shares

    चर्चित गायक यम बरालको दोस्रोपटक विवाह
    images

    काठमाडौं । बिगत १० वर्षदेखि एकल जीवन बिताउँदै आएका चर्चित गायक यम बरालले दोस्रोपटक विवाह गरेका छन् । पुर्वपत्नी आकृति राणासँग २०११ मा सम्बन्ध विच्छेद गरेका बरालले दोस्रोपटक गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग मंसिरमा विवाह गरेका हुन् ।

    गीता नेपाली कांग्रेसको राजनीतिमा क्रियासील छिन् । उनीहरुले यही मंसिरमा विवाह गरेका खबर बाहिरिए पनि बरालले भने विवाह बारे केही बताएका छैनन् ।

    गीता कांग्रेसको १४औं महाधिवशेनमा महिला खुल्ला तर्फबाट बाग्मती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन् । उनी पराजित भएकी हुन् ।

    प्रकाशित मिति :पौष २८ २०७८ बुधवार - १६:१९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij