Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनले कतिको कारोबार गरे ?

यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनले कतिको कारोबार गरे ?


  • 5.3K
    Shares

    यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनले कतिको कारोबार गरे ?
    images

    साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सकरात्मक माहोल देखिएसंगै कारोबार रकम पनि बढेको छ । आज नेपाल स्टक एक्सेन्च(नेप्से)मा ५ अर्ब १७ करोड ३२ लाख बढीको शेयर कारोबार भएको छ ।

    सो बराबरको कारोबार हुदाँ नबिल बैंकले सार्वधिक कारोबार गरेको छ । नबिल बैंकले ३२ करोड ७ लाख ४९ हजार ७३६ रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
    यस्तै,हिमालयन डिष्टिलरी २६ करोड ६६ लाख ५२ हजार ६८५ रुपैंया बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ ।

    यसैगरी, क्रमश ः नेपाल लाइफ इन्स्योरेन्सले १९ करोड ७ लाख ५१ हजार,शिवम् सिमेन्टले १५ करोड ५२ लाख ७ हजार,नेपाल दुरसञ्चार कम्पनीले १३ करोड ३३ लाख २९ हजार,नेपाल पुर्नबीमा कम्पनीले १२ करोड २१ लाख ८९ हजार,अरुण भ्यालीले १० करोड ६४ लाख ५० हजार,मञ्जुश्री फाइनान्सले ९६ लाख ४७ हजार,जीवन विकास लघुवित्तले ९६ लाख ४७ हजार र अपर तामाकोशीले ९३ लाख ५२ हजार बराबरको कारोबार गरेका छन् ।

    प्रकाशित मिति :पौष ११ २०७८ आइतवार - १५:५८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij