Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

६.३६ अंकले घट्यो नेप्से, झण्डै ६ अर्बको कारोबार

६.३६ अंकले घट्यो नेप्से, झण्डै ६ अर्बको कारोबार


  • 8.6K
    Shares

    ६.३६ अंकले घट्यो नेप्से, झण्डै ६ अर्बको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) सामान्य अंकले घटेको छ । आइतबार २१७५ विन्दु पार गरेर नयाँ रेकर्ड कायम गरेको नेप्से आज घटेको हो । 

    आज नेप्से ६.३६ अंकले घटेर दुई हजार एक सय ६९ दशमलब ४ विन्दुमा थामिएको छ भने ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँ बराबरको कारोबार भएको छ । 
               
    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा समूह घटेका छन् भने अन्य ५ वटा समूह बढेका छन् । 

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १५:३८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij