Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

आज चलचित्र ‘चुरिफुरी’ रिलिज

आज चलचित्र ‘चुरिफुरी’ रिलिज


  • 4.7K
    Shares

    आज  चलचित्र ‘चुरिफुरी’ रिलिज
    images

    काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज नेपाली चलचित्र ‘चुरिफुरी’ रिलिज भएको छ । ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

    चलचित्रले मल्टिप्लेक्समा भने राम्रो शो पाएको छैन । रवीन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्तलगायत कलाकार मुख्य भूमिकामा छन् । 

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १०:३१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij