Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

नेपाल आइडल सिजन–४ मंसिर २३ गतेबाट सुरु हुँदै

नेपाल आइडल सिजन–४ मंसिर २३ गतेबाट सुरु हुँदै


  • 6.1K
    Shares

    नेपाल आइडल सिजन–४ मंसिर २३ गतेबाट सुरु हुँदै
    images

    काठमाडौं । चर्चित रियालिटी सो नेपाल आइडलको नयाँ चौथो संस्करण ‘नेपाल आइडल सिजन–४’ आगामी मंसिर २३ गतेबाट प्रशारण हुने भएको छ ।

    एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुने आसिफ शाहले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । यसपटक पनि कार्यक्रम सञ्चालन भने आसिफ साहले गर्नेछन् ।

    एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुने कार्यक्रमको निर्देशन लक्ष्मण पौडेलले गर्ने भएका छन् । शो मा यसअघिका निर्णायकहरुलाई राखिएको छैन् । यसपटक वरिष्ठ संगितकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तानलाई निर्णयकको रुपमा देख्न पाइने छ ।

    यसअघि संगितकार न्यु बज्राचार्य, गायक कालि प्रसाद बास्कोटा र गायिका इन्द्रिरा जोशी निर्णायकको रुपमा थिए । शो निकै हिट भएको थियो ।

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १२:०९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij