Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै, हिमालयन शेर्पा र नेपाल पुलिस क्लब भिड्दै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै, हिमालयन शेर्पा र नेपाल पुलिस क्लब भिड्दै


  • 4.5K
    Shares

    ए डिभिजन लिगमा आज दुई खेल हुँदै, हिमालयन शेर्पा र नेपाल पुलिस क्लब भिड्दै

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज तेस्रो चरणका अन्तिम खेल हुन लागेका हुन् ।

    पहिलो खेलमा दिउँसो १ बजे हिमालयन शेर्पा र नेपाल पुलिस क्लब भिड्दैछन् । आजको दोस्रो तथा तेस्रो चरणको अन्तिम खेलमा बेलुकी ५ बजे जावलाखेल युथ र मच्छिन्द्र क्लब खेल्नेछ ।

    यसअघि हिजो भएको एकमात्र खेलमा त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - ११:२५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij