Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

‘मिस ग्राण्ड नेपाल २०२१’ को ताज बिजेता निशु कुमारी

‘मिस ग्राण्ड नेपाल २०२१’ को ताज बिजेता निशु कुमारी


  • 4.3K
    Shares

    ‘मिस ग्राण्ड नेपाल २०२१’ को ताज बिजेता  निशु कुमारी
    images

    ‘मिस ग्राण्ड नेपाल २०२१’ को ताज निशु कुमारी शाहले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस नेपाल’, वविता आचार्य ‘मिस स्कुवा नेपाल’, प्रमिला विश्वकर्मा ‘मिस मल्टिनेशनल नेपाल’ घोषित भए ।

    सबै विजेताले रु ५० हजार नगदसँगै बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे । फोटोग्राफर राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दीपक घिमिरे निर्णायक रहेका थिए ।

    आर.के. इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा १५६ युवतीको सहभागीता रहेको थियो । जसको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । कार्यक्रममा बिभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो ।

    प्रकाशित मिति :मंसिर १३ २०७८ सोमवार - १०:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij