Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

जेनिफर लोपेजले चौथो विवाहको तयारी

जेनिफर लोपेजले चौथो विवाहको तयारी


  • 6.4K
    Shares

    जेनिफर लोपेजले चौथो विवाहको तयारी
    images

    हलिउड गायिका तथा अभिनेत्री जेनिफर लोपेजले चौथो पटक विवाह गर्न लागेकी छिन् ।

    उनले ‘ब्याट म्यान’ अभिनेता बेन एफ्लेकसँग विवाह गर्न लागेकी हुन् ।

    पछिल्लो समय लोपेज र एफ्लेकको प्रेम सम्बन्ध रहेको चर्चा हुँदै आएको थियो ।

    ५२ बर्सिया लोपेज छिट्टै प्रदर्शन हुन लागेको चलचित्र ‘म्यारी मी’को प्रमोसनमा व्यस्त रहेकी छिन् ।

    उक्त प्रमोसनकै क्रममा उनले आफ्नो विवाहबारे जानकारी दिएकी हुन् ।

    उनीहरू सार्वजनिक स्थानमा पनि पटक पटक एकसाथ भेटिँदै आएका थिए ।

    उनले आफ्नो यो विवाहपछि भने पूर्ण खुसी प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

    जेनिफर लोपेजले अभिनेता बेन एफ्लेकसँग सम्बन्ध गाँस्नुअघि तीन जना श्रीमान् संग पारपाचुके गरिसकेकी छन् ।

     

    प्रतिकृया दिनुहोस
     

    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १७:५५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij