Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेयमारले विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्धको खेल गुम्ने डर

नेयमारले विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्धको खेल गुम्ने डर


  • 5.9K
    Shares

    नेयमारले विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्धको खेल गुम्ने डर

    काठमाडौं । ब्राजिलका स्टार खेलाडी नेयमारले विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । तिघ्रामा चोटका कारण नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् ।

    ब्राजिलले विश्वकप छनोट अन्तरगत भोलि अर्जेन्टिनासँग भिड्दै छ । विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

    ब्राजिलले विश्वकपको यात्रा पक्का गरिसकेको छ । ब्राजिलले १२ खेलमा ३४ अंक जोडेको छ ।अर्जेन्टिना २८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १४:३९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij