असुरक्षित यौनसम्पर्कपछि गर्भधारण रोक्ने केही उपाय यसप्रकार छन्ः
१, बिना कण्डम सेक्स नगर्नुस् । महिनावारीको समयमा यदि सेक्स गर्नुपरे कण्डमको अनिवार्य रुपमा प्रयोग गर्नुस् । यसले गर्भाधारणबाट मात्र बचाउनेछैन् बल्कि सेक्सुअली ट्रान्मिटेड डिजीजबाट पनि बचाउनेछ ।
२, गर्भनिरोधक गोलीहरु डाक्टरको सल्लाह गरेर खानुस् । यसमा अनियमितता भए गोलीको प्रभाव सकिन्छ र गर्भ रहने सम्भावना बढ्छ ।
३, महिनावारीको बेला असुरक्षित यौनसम्पर्क नराख्नुस् । कति मानिस सम्झिन्छन् कि उनको गणित काफी मजबुत छ र महिनावारीका बेला विना कण्डम असुरक्षित यौनसम्पर्क राख्छन् । भुलेरपनि यस्तो नगर्नुस् । असुरक्षित यौनसम्बन्ध सधै खतरनाक हुन्छ ।
४, तपाई यो भ्रममा नपर्नुस् कि यदि तपाई सेक्सको बेला विदड्रा विधि अपनाउदा गर्भ बस्दैन भनेर । सेक्सको बेला अधिकांश पुरुष चरम उत्कर्षमा पुग्छन् । आफ्नो लिंगलाई पार्टनरको योनीबाट बाहिर निकाल्छन् । यो गलत तरिका हो यसबाट पनि गर्भ बस्ने खतरा हुन्छ ।
५, कहिले कहिले सेक्सको बेला चरमसुखका लागि महिला र पुरुष दुबै आपसमा हस्तमैथुन गर्छन् । महिला यदि पुरुषको हस्तमैथुन गर्छिन् भने यो सम्भव छ कि उनको हातको औलामा विर्य लाग्न जान्छ र यदि दोस्रोपटक यो औलालाई आफ्नो योनीमा हाल्दा यो सम्भव छ कि वीर्य योनीबाट भित्र छिर्छ र गर्भ बस्न सक्छ । त्यसैले यस्तो नगर्नुस् ।
केही आयुर्वेदिक उपायः
– महिनावारीमा ३ दिनसम्म करिब ६० ग्राम पुरानो गुड हरेक दिन खाँदा गर्भ बस्दैन् ।
– यदि पुरुषको लिंगको टुप्पोमा मिठो तेल र नुन मिलाएर मैथुन गरेमा गर्भ बस्दैन् ।
– यदि महिलाले महिनावारी भएको पहिलो दिनदेखि लगातार नियमित रुपमा १९ दिनसम्म हल्दी पिसेर खाएमा गर्भ बस्दैन् ।
– मैथुनपछि योनीमा काली खुर्सानी राख्दा पनि गर्भ रहदैन् ।
– यदि महिलाले रेंडीको गुदा (अरण्डको गुदा र विउ–एक प्रकारको जडीबुटी) खाएमा २ वर्षसम्म गर्भ बस्दैन् ।