Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता रु १२ सय नजिक

मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता रु १२ सय नजिक


  • 5.1K
    Shares

    मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता रु १२ सय नजिक
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन (बुधबार) मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

    कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य रु १०८.८० ले बढेर प्रतिकित्ताको मुल्य रु १ हजार १९७.५० पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको ६३ हजार ४१० कित्ता खरिदमाग भएको छ भने आज पनि बिक्रीमाग शून्य रहेको छ । 
     

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - १२:४८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij