Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

दोहोरो अंकले बढ्यो शेयर बजार, १७ अर्ब ५१ करोडको कारोबार

दोहोरो अंकले बढ्यो शेयर बजार, १७ अर्ब ५१ करोडको कारोबार


  • 4.7K
    Shares

    दोहोरो अंकले बढ्यो शेयर बजार, १७ अर्ब ५१ करोडको कारोबार

    काठमाडौं । नेप्से परिसूचक आज १६.४१ अंकले बढ्दै ३,१७९ विन्दुमा पुगेको छ । यो विन्दु अहिलेसम्मकै उच्च विन्दु हो । आज कारोबार रकम पनि १७ अर्ब माथि भएको छ ।

    आज ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ताको करोबरा हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज विकास बैंकमा उछाल आउँदा यसका शेयर धनीले ६।७ प्रतिशतले मुनफा आर्जन गरे ।

    आज ७ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । त्यसमा जलविद्युत कम्पनीका २, विकास बैंकका ४ वटा कम्पनी एउटा बीमा कम्पनीका रहेका छन् । आज सबैभन्दा बढी अपर तामाकोशीको शेयर कारोबार ६२ करोड रुपैयाँ बराबरको भएको छ ।

    प्रकाशित मिति :श्रावण २८ २०७८ बिहिवार - १५:५३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij