Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

६.२० अंकले घट्यो नेप्से, ५ अर्ब १४ करोडको कारोबार

६.२० अंकले घट्यो नेप्से, ५ अर्ब १४ करोडको कारोबार


  • 10.9K
    Shares

    ६.२० अंकले घट्यो नेप्से, ५ अर्ब १४ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो चौथो दिन आज (बुधबार) सामान्य अंकले घटेको छ ।

    आज नेप्से ६.२० अंकले घटेर दुई हजार ५५ दशमलब २२ विन्दुमा पुगेको छ भने ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा समूह बढेका छन् भने अन्य सबै घटेका छन् ।   

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - १५:४७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij