Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य २२ सय माथि

जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य २२ सय माथि

  • 6.2K
    Shares

    जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य २२ सय माथि

    काठमाडौं ।  कारोबारको चौथो दिन (बुधबार) जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

    कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । शेयरमुल्य २२०.४० अंकले बढेर प्रतिकित्ताको मुल्य रु २ हजार २०५ पुगेको छ ।आज कम्पनीको शेयर कारोबार रु २ हजार ४४ सुरु भएको थियो । 

    मार्केट डेपमा कम्पनीको ३ लाख ३० हजार ७९२ कित्ता शेयर खरिद माग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
     
    प्रकाशित मिति :श्रावण २७ २०७८ बुधवार - १२:४१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij