Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

वैंज्ञानिकले पत्ता लगाए शारिरीक सम्पर्क गर्ने उत्तम समय, कुन समयमा गर्दा उपयुक्त हुन्छ ?

वैंज्ञानिकले पत्ता लगाए शारिरीक सम्पर्क गर्ने उत्तम समय, कुन समयमा गर्दा उपयुक्त हुन्छ ?


  • 8.7K
    Shares

    • images
    वैंज्ञानिकले पत्ता लगाए शारिरीक सम्पर्क गर्ने उत्तम समय, कुन समयमा गर्दा उपयुक्त हुन्छ ?
    images

    सम्पर्क कुन समयमा गर्दा उपयुक्त हुन्छ ? यो सामान्य प्रश्न हो यसको उत्तर पनि मानिसहरुले अत्ति सरल रुपमा दिन्छन ।

    जब चाहाना हुन्छ तब दुबैजनाको सहमतिमा सम्बन्ध राख्नुपर्दछ । यो कुरा पनि ठिक छ तर बिहान सम्बन्ध राख्नाले स्वास्थमा निकै नै फाइदा पुग्ने तथ्य सार्वजनिक भएको छ ।

    हेल्थ एन्ड फिटनेस कम्पनी फोर्जा सप्लीमेन्टको एक अध्ययनले विहानको समयमा सम्बन्ध राख्नाले तनाव कम हुने र दिनको सुरुवात पनि राम्रो हुने देखाएको छ । बिशेषगरी बिहान साढे सात बजेको समय बेष्ट हुँने अध्ययनले देखाएको छ । अध्ययनमा सहभागि मानिसहरुले बिहानको समय सम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए ।

    यसको एक लोजिकल कारण भनेको बिहानको समयमा पुरुषको टेस्स्टोस्स्टेरोन लेभेल निकै उच्च रहन्छ । जसले गर्दा उक्त समय सम्बन्ध राख्दा निकै जोशिलो र धेरै समय टिक्ने हुन्छ ।

     

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - १४:३७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij