Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैंछ कारोबार

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैंछ कारोबार


  • 134
    Shares

    आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैंछ कारोबार

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। 

    सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो भने एकै दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको हो।

    त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९०४ रुपैयाँ कायम भएको छ।

    सोमबार चाँदी प्रतितोला ५ हजार ४१०  रुपैयाँले बढेको महासंघले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण २६ २०८२ मंगलवार - १०:५७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij