काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयम पनि आगजनी भएको छ ।
उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले साँझ टंगालस्थित अख्तियारको कार्यालयमा पनि आगजनी
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देललले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन
काठमाडौं । जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौंको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ । प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन्
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद पदबाट राजीनामा दिएकी छन् ।
मंगलबार उनले राजीनामा घोषणा गर्दै जेनजीको प्रदर्शनप्रति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्।
मंगलबार जारी अपिलमा
काठमाडौं । प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेर आगजनी गरेका छन्।
आगो लगाउनुअघि प्रदर्शनकारीले स्टोरबाट सामानहरू लुटपाट गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेनजी प्रदर्शनकारीहरू भेला भएका छन् । अहिले उनीहरू विमानस्थलभित्रै प्रवेश गर्ने प्रयास गरिरहेका छन् । उनीहरूलाई
काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएका छन्।
सभामुखलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा उनले
काठमाडौं । निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका
झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
मंगलबार प्रदर्शनकारीले आगो लगाएका हुन्।अहिले भ्यू टावरबाट धुवाँको मुस्लो निस्किरहेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन पुनस् अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ