Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले लगाए आगो

झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले लगाए आगो


  • 1.4K
    Shares

    • images
    झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले लगाए आगो

    झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

    मंगलबार प्रदर्शनकारीले आगो लगाएका हुन्। अहिले भ्यू टावरबाट धुवाँको मुस्लो निस्किरहेको छ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रुपमा राज्यको सम्पत्ति खर्च गरेर भ्यू टावर निर्माण गर्न लगाएको भन्दै उनी आलोचित थिए। 

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १७:३४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij