Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

त्रिभुवन विमानस्थलभित्र छिर्ने प्रयासमा जेनजी आन्दोलनकारी, ठूलो संख्या सेना परिचालन

त्रिभुवन विमानस्थलभित्र छिर्ने प्रयासमा जेनजी आन्दोलनकारी, ठूलो संख्या सेना परिचालन


  • 1.6K
    Shares

    • images
    त्रिभुवन विमानस्थलभित्र छिर्ने प्रयासमा जेनजी आन्दोलनकारी, ठूलो संख्या सेना परिचालन

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेनजी प्रदर्शनकारीहरू भेला भएका छन् । अहिले उनीहरू विमानस्थलभित्रै प्रवेश गर्ने प्रयास गरिरहेका छन् । उनीहरूलाई रोक्ने प्रयास भइरहेको सुरक्षा स्रोतले बताएका छन् । 

    विमानस्थलमा ठूलो मात्रामा नेपाली सेनाको टोली खटाइएको छ । विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ । भिडमा उत्तेजित प्रदर्शकारीहरूले विमास्थलबाट पूराना नेताहरू भाग्ने भन्दै प्रदर्शन चर्कारहेका छन् ।

    सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनीसहित तोडफोड गरेका छन् ।

     

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १८:०४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij