Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

देश तपाईंहरूकै हातमा हो, अब घर फर्किनुस् : मेयर बालेन

देश तपाईंहरूकै हातमा हो, अब घर फर्किनुस् : मेयर बालेन


  • 1.9K
    Shares

    • images
    देश तपाईंहरूकै हातमा हो, अब घर फर्किनुस् :  मेयर बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन पुनस् अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको भन्दै अब हुने क्षति सबैको हुने बताएका छन्।

    अपिलमा बालेनले भने, ‘देश तपाईंहरुकै हातमा हो। तपाईंहरुले नै बनाउने हो,’ ‘अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्किनुहोस्।’

    यसअघि डा.सन्दुक रुइतलगायत विशिष्ट पेशाकर्मी तथा नागरिक अगुवाहरुले पनि आन्दोलनसामु सरकारले घुँडा टेकिसकेकाले आन्दोलन रोक्न अपिल गरेका थिए। 

     

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १७:३१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij