काठमाडौं । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको ठहर स्थानीय अदालतले गरेको छ ।
गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन
काठमाडौं । नयाँ जापानी प्रधानमन्त्री सनाए ताकाइचीले चीनले ताइवानमा हमला गरेमा जापानले सेना तैनाथ गर्न सक्ने सम्भावनाबारे दिएको अभिव्यक्तिपछि उत्पन्न कूटनीतिक विवाद
काठमाडौँ । फरिदाबादबाट चिकित्सकको घरबाट बरामद गरिएको अमोनियम नाइट्रेड शुक्रबार मध्यराति श्रीनगरको नौगाम प्रहरी चौकीमा विष्फोट भएको छ ।
विष्फोटमा चौकीको एकातर्फको पूरै
भारतकोमहाराष्ट्र राज्यस्थितपुणे-बेङ्गलुरु राजमार्गको नवले पुलमा बिहीबारएउटा अनियन्त्रित कन्टेनर ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा८ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ भएकोदुर्घटनाका
सिड्नी । अस्ट्रेलियामा भाग्य बताउने आमा(छोरीको जोडीमाथि करिब ७ करोड अस्ट्रेलियन डलर ठगी गरेको आरोप लागेको छ। उनीहरूले अस्ट्रेलियामा रहेका भियतनामीहरूलाई लक्षित
भारतीय सुरक्षा बलले छत्तीसगढको बिजापुरमा मंगलबार भएको भिडन्तमा कम्तीमा ६ जना माओवादी मारिएको दाबी गरेको छ।
प्रहरीले हताहतको संख्यामा वृद्धि हुन सक्ने बताएको