एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपाल प्रा.लि. सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ
प्राइम कमर्सियल बैंकको ५ अर्बको ऋणपत्रले निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बुधबार (जेठ १८ गते) प्राइम बैंकको ‘प्राइम डिबेन्चर–२०८४’