Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माछापुच्छ्रे बैंकको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


  • 2.1K
    Shares

    माछापुच्छ्रे बैंकको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ४५ हजार २१३ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

    बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा आवेदन दिन सकिनेछ ।

    साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

     

    प्रकाशित मिति :बैशाख १० २०८० आइतवार - १३:३०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij