Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यी हुन् महिलालाई आकर्षित पार्ने पुरुषका पाँच अंग

यी हुन् महिलालाई आकर्षित पार्ने पुरुषका पाँच अंग


  • 9.1K
    Shares

    यी हुन् महिलालाई आकर्षित पार्ने पुरुषका पाँच अंग
    images

    यदि तपाई पुरुष हुनुहुन्छ र कुनै महिलालाई आफुतर्फ आकर्षित गर्न चाहनुहुन्छ भने आफ्ना शरीरका केही अंगहरुको भरपूर प्रयोग गर्न सक्नुहुन्छ । मनोविज्ञान चिकित्साले पुरुषका विशेष ५ अंगहरुमा महिलाहरु बढी आकर्षित हुने बताउँछ ।

    चौडा छातीले शरीरलाई पुष्ठ र बलियो देखाउँछ । यस्ता कद काठी भएका पुरुषहरुप्रति महिलाहरु विशेष आर्कषित हुन्छन् । जुन पुरुषको छाती चौडा हुन्छ त्यस्ता पुरुषहरुलाई सधै महिलाले मनपराउँछन् ।

    धेरैले पुरुषहरु महिलाको सुन्दर ओठप्रति आकर्षित हुने मात्र सुनेका छन् । तर यसको विपरित धेरै महिलाहरु पुरुषको पनि सुन्दर ओठप्रति आकर्षित हुन्छ । सुन्दर ओठ महिलालाई आकर्षित गर्ने पुरुषको बलियो हतियार हो ।

    काँध पुरुषको त्यो अंग हो जसलाई प्रत्येक महिलाले सबैभन्दा पहिले नोटिस गर्छन् । पुरुषको गोलो चौडा काँधले महिलालाई विशेष आकर्षित गर्छ ।

    चाहे पुरुष होस् या महिला सुन्दर आँखाप्रति सबै आकर्षित हुन्छन् । पुरुषका सुन्दर आँखाले महिलाहरुलाई आकर्षित गर्ने काम गर्छ साथै उनीहरुको भित्री भावलाई बुझ्न पनि महिलाहरुले आँखालाई विशेष नोटिस गर्छन् ।

    कम्मर पनि महिलालाई आकर्षित गर्ने पुरुषको एउटा प्रमुख अंग हो । पुरुषका अंग्रेजी ‘भी’ सेपका कम्मर महिलाहरुलाई एकदमै मनपर्छ ।

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - १२:४५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij