Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

अन्जु पन्तको गीत ‘धेरै माया नदेऊ मलाई’ मा छोरी परितोषिकाको अभिनय

अन्जु पन्तको गीत ‘धेरै माया नदेऊ मलाई’ मा छोरी परितोषिकाको अभिनय


  • 9.8K
    Shares

    अन्जु पन्तको गीत  ‘धेरै माया नदेऊ मलाई’ मा छोरी परितोषिकाको अभिनय

    काठमाडौं । गायिका अन्जु पन्तले पहिलो पटक संगीत गरेको गीत ‘धेरै माया नदेऊ मलाई’ सार्वजनिक गरिएको छ । पन्तकै स्वरमा रहेको गीतमा शब्द रचना सुरेश वाग्लेको छ । 

    गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन् । उनको यो पहिलो म्युजिक भिडियो हो । परितोषिकाका साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । 

    गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियो गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मा हेर्न सकिनेछ ।

     

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - ११:२८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij