Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

माओवादी छाडेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त

माओवादी छाडेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त


  • 4.4K
    Shares

    माओवादी छाडेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त

    काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले आज (शुक्रवार) सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो । 

    माओवादीबाट निर्वाचित १४ जना स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेपछि असार ७ गतेको माओवादी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

    माओवादीले आयोगलाई दिएको दल त्यागको जानकारीका आधारमा आयोगले सुचना प्रकाशन गरेको हो । एमाले प्रवेश गर्दा पद गुमाउनेमा दुई जना मेयर छन् भने पाँच जना उपमेयर छन् ।

    यी हुन् पद गुमाउने १४ जनप्रतिनिधि

    Untitled-1.jpg

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १०:०६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij