Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

इटलीलाई विश्वकप जिताउने फुटबलर रोसीको निधन

इटलीलाई विश्वकप जिताउने फुटबलर रोसीको निधन


  • 7.9K
    Shares

    इटलीलाई विश्वकप जिताउने फुटबलर रोसीको निधन

    काठमाडौं । इटलीलाई सन् १९८२ मा विश्व कपप जिताएका पाओली रोसीको निधन भएको छ । उनको ६४ वर्षको उमेरमा निधन भएको हो ।

    इटालीको टिभी च्यानल राय स्पोर्टसले यसको पुष्टि गरेको छ । रोसीको उत्कृष्ट प्रदर्शनले १९८२ मा इटलीले विश्वकप जितेको थियो ।

    स्पेनमा भएको विश्वकपमा इटलीले फाइनलमा वेस्ट जर्मनीलाई पराजित ३१ ले पराजित गरेको थियो । उनले यो टुर्नामेन्टमा ६ गोल गरेर टप स्कोरर बन्दै गोल्डेन बुट र गोल्डेन बल पाएका थिए ।

     

    प्रकाशित मिति :मंसिर २५ २०७७ बिहिवार - ११:०८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij