Logo

२०८३ मंसिर ११ गते शुक्रवार

२०८३ मंसिर ११ गते शुक्रवार

Advertisement

Advertisement

१ सहसचिवका लागि चार जनाको नाम सिफारिस

१ सहसचिवका लागि चार जनाको नाम सिफारिस

images

  • 316
    Shares

    १ सहसचिवका लागि चार जनाको नाम सिफारिस
    images

    काठमाडौं । सहसचिव पदमा बढुवाका लागि चार जना कर्मचारीको नाम सिफारिस भएको छ। 

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै सहसचिव वा सो सरह श्रेणी, नेपाल लेखापरीक्षण सेवामा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा हुने एक सहसचिवका लागि चार जना कर्मचारीको नाम सिफारिस गरेको हो । 

    उनीहरूलाई ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। 

    सहसचिव बढुवाको लागि सिफारिस हुनेमा रघुपति महत, महेश पौड्याल, दिनेश मिश्र र कुलचन्द्र भण्डारी छन्। 

     

    प्रकाशित मिति :मंसिर ११ २०८३ शुक्रवार - १२:०७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij