Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बिहे गर्ने तयारीमा हास्यकलाकार मनोज गजुरेल

बिहे गर्ने तयारीमा हास्यकलाकार मनोज गजुरेल


  • 11.7K
    Shares

    बिहे गर्ने तयारीमा हास्यकलाकार मनोज गजुरेल

    काठमाडौं । हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने तयारीमा रहेको बताएका छन् ।

    केही वर्षअघि गजुरेलले पूर्वपत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । उनले आफ्नो २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका थिए ।

    गजुरेललले अर्को वर्षको कुनै महिना बिहे गर्न सकिने संकेत दिएका हुन् । उनले कोसँग बिहे गर्ने भन्ने पक्का भइसकेको र व्यवहारिक कुरा मिलाउन बाँकी रहेको बताएका छन् ।

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १४:५६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij