Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

मौसम पूर्वानुमान

यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम

यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम


  • 344
    Shares

    • images
    यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम

    काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम सफा रहनेछ ।

    राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । 

    हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको विभागले जानकारी दिएको छ ।

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - ०७:४६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij