Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का


  • 687
    Shares

    • images
    काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।

    मंगलबार बिहान सवा ७ बजेको समयमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो ।

    भूकम्प र यसको केन्द्रविन्दुबारे अहिलेसम्म औपचारिक विवरण सार्वजनिक भएको छैन । यद्यपि, गुगलमा नेपालको पूर्वी क्षेत्रस्थित नेपाल, भारत र भुटान तथा चीन क्षेत्र आसपास केन्द्रविन्दु भएर भूकम्प गएको देखाइएको छ ।

    गुगलमा कोशी प्रदेशको लेलेपबाट ९ किलोमिटर टाढा केन्द्रविन्दु रहेको विवरण उल्लेख छ । यो आज बिहान ७:१७ बजेको रेकर्ड हो ।  

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - ०७:३४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij