Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

मोदीको उपहार

मोदीले बालेनलाई दिए गंगाजलसहितको घडा

मोदीले बालेनलाई दिए गंगाजलसहितको घडा


  • 372
    Shares

    • images
    मोदीले बालेनलाई दिए गंगाजलसहितको घडा

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई उपहार दिएका छन् ।

    सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका हुन् ।

    उनीहरूबीच उपहार साटासाट भएको थियो । सो क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको सेट उपहार दिएका थिए ।

     

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १२:३८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij