Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

प्रधानमन्त्री शाहले दिए मोदीलाई उपहार

प्रधानमन्त्री बालेन शाहले मोदीलाई दिए रुद्राक्ष उपहार

प्रधानमन्त्री बालेन शाहले मोदीलाई दिए रुद्राक्ष उपहार


  • 372
    Shares

    • images
    प्रधानमन्त्री बालेन शाहले मोदीलाई दिए रुद्राक्ष उपहार

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् ।

    नयाँदिल्लीमा सोमबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टाभित्र राखेर मोदीलाई रुद्राक्ष उपहार दिएका हुन् ।

    भेटका क्रममा नेपाल र भारतका दुवै प्रधानमन्त्रीले एकअर्कालाई उपहार आदानप्रदान गरेका थिए ।

    प्रधानमन्त्री शाह र मोदीबीच हैदराबाद हाउसमा भएको भेटवार्तापछि दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय बैठकसमेत भएको छ ।

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १२:१५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij