Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

प्रधानमन्त्री बालेनद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

प्रधानमन्त्री बालेनद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण


  • 183
    Shares

    • images
    प्रधानमन्त्री बालेनद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह महात्मा गान्धीको समाधीस्थलमा पुगेका छन् ।

    सोमबार बिहान राष्ट्रपति कार्यालयमा गाड अफ अनर ग्रहण गरेलगत्तै प्रधानमन्त्री शाह गान्धीको समाधीस्थल पुगेर पुष्प गुच्छा अर्पण गरेका हुन् ।

    प्रधानमन्त्री शाहले आजै समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।  

    920819480_1150878601024862_5747739497728136423_n_6eue5N3Yaq.webp

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - ११:३६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij