Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

प्रधानमन्त्रीको भारत भ्रमण

भारतमा प्रधानमन्त्री बालेनलाई मोदीले गरे अङ्कमालसहित स्वागत (तस्बिरहरु)

भारतमा प्रधानमन्त्री बालेनलाई मोदीले गरे अङ्कमालसहित स्वागत (तस्बिरहरु)


  • 456
    Shares

    • images
    भारतमा प्रधानमन्त्री बालेनलाई मोदीले गरे अङ्कमालसहित स्वागत (तस्बिरहरु)

    काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उनलाई उक्त राजकीय सम्मान दिइएको हो।

    गार्ड अफ अनर अघि राष्ट्रपति भवन परिसरमा भारतीय समकक्षी मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अङ्कमाल गर्दै न्यानो स्वागत गरेका हुन्।

    balen-india-guard-of-honor-modi-10_tbJypiBr5F-Photoroom.png

    balen-india-guard-of-honor-modi-13_jkhr3GnUPq-Photoroom.png

    balen-india-guard-of-honor-modi-15_CGc1qqM4Q1-Photoroom.png

    balen-india-guard-of-honor-modi-16_w1Z3dEsTs1-Photoroom.png  

     

    balen-india-guard-of-honor-modi-1_mOnAUvtBZT-Photoroom.png

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - ११:०३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij