Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

प्रधानमन्त्रीको भारत भ्रमण

राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर

राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर


  • 393
    Shares

    • images
    राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले गार्ड अफ अनर ग्रहण गरेका छन् ।

    नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री शाहलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।

    राजकीय भ्रमणमा विशिष्ट पाहुनाको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ । सो अबसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतको उपस्थिति रहेको थियो । 

     

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १०:४६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij