२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । सिन्धुलीको खुर्कोट नजिकै गाडी दुर्घटना भएको छ।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार जनकपुरबाट काठमाडौं आउँदै गरेको विङ्गर गाडी आज दिउँसो दुर्घटना भएको छ।
दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् भने ४ जना गम्भीर घाइते रहेका छन्। थप विवरण आउन बाँकी रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij