Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

लोहोरोले हानेर पत्नीको हत्या

लोहोरोले हानेर पत्नीको हत्या


  • 694
    Shares

    • images
    लोहोरोले हानेर पत्नीको हत्या

    काठमाडौं । कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

    आज बिहान १ बजे सामान्य विवाद हुँदा ४२ वर्षीय मनोज कार्कीले श्रीमती ४० वर्षीया सानु कुमारी कार्कीलाई लोहोरोले टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको हो ।

    घटनाबारे १ः१५ बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - १२:१०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij