२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत सुर्यविनायक–४ भक्तपुर बस्ने राम श्रेष्ठले रु १० लाख जितेका छन् ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत रु ३ सयको सामान किनेका श्रेष्ठले १० लाखको उपहार जितेका हुन् ।
सरकारले करदाता प्रोत्साहन कार्यक्रम गत साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij