Logo

२०८३ कार्तिक २२ गते आइतवार

२०८३ कार्तिक २२ गते आइतवार

साइबर ब्युरो पुगे कांग्रेस सहमहामन्त्री शिवाकोटी

साइबर ब्युरो पुगे कांग्रेस सहमहामन्त्री शिवाकोटी


  • 400
    Shares

    साइबर ब्युरो पुगे कांग्रेस सहमहामन्त्री शिवाकोटी
    images

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित भएका छन् । 

    चाडबाडको बिदाका बेलासमेत प्रहरीको ताकेता आएपछि आफू साइबर ब्युरोमा उपस्थित भएको उनले बताएका थिए।

    ब्युरोले सोधपुछका लागि बिहीबार नै शिवाकोटीलाई बोलाएको थियो। उनीविरुद्ध पत्रकार रोशन खड्काले साइबर ब्युरोमा उजुरी दिएको बताइएको छ। शिवाकोटी आज ब्युरोमा उपस्थित भएका हुन्।

     

    प्रकाशित मिति :कार्तिक २२ २०८३ आइतवार - १४:२१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij