Logo

२०८३ कार्तिक २१ गते शनिवार

२०८३ कार्तिक २१ गते शनिवार

सर्वोच्चका चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन

सर्वोच्चका चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन


  • 379
    Shares

    सर्वोच्चका चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन
    images

    काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

    सिंहदरबारस्थित समितिको बैठकले डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

    उनीहरूको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गरिएको थियो । यसअघि न्याय परिषद्ले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक २१ २०८३ शनिवार - १८:३०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij