Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


  • 498
    Shares

    सुनचाँदीको मूल्य बढ्यो
    images

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँ बढेको हो ।

    महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ९१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

    त्यस्तै चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रकाशित मिति :आश्विन २१ २०८३ बुधवार - ११:४८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij