Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट फेरि पक्राउ

दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट फेरि पक्राउ


  • 617
    Shares

    दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट  फेरि पक्राउ
    images

     काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

    साइबर ब्युरोको टोलीले प्रसाईंलाई सोमबार केहीबेरअघि पक्राउ गरेको जनाइएको छ । यसअघि पनि प्रसाईं विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।

    प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १२:४९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij