Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

मनाङमा हिमपहिरो : २ जनाको शव भेटियो, ८ जना अझै सम्पर्कविहीन

मनाङमा हिमपहिरो : २ जनाको शव भेटियो, ८ जना अझै सम्पर्कविहीन


  • 470
    Shares

    मनाङमा हिमपहिरो : २ जनाको शव भेटियो, ८ जना अझै सम्पर्कविहीन
    images

    काठमाडौं । मनाङमा गएको हिमपहिरोमा परेका २२ जनामध्ये दुई जनाको मृत्यु भएको छ । उनीहरूको शव कैलाश हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा ल्याइएको छ।

    प्राप्त पछिल्लो विवरणअनुसार हिमपहिरोमा परेका २२ जनामध्ये १२ जना फु गाउँमा सम्पर्कमा आएका छन्। भने ८ जना अझै सम्पर्कविहीन छन्।

    सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। यो विवरण बिहीबार साँझ ६ः१५ बजेसम्मको हो।

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १०:५१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij