२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रहरीले नदिएपछि मानव अधिकार आयोगको टोली फर्किएको छ ।
कार्यालयको गेटमा करिब ४५ मिनेट कुर्दा पनि प्रहरीले भेट्न नदिएपछि आयोगको टोली फर्किएको हो ।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij