Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

कञ्चनपुरमा रातिदेखि बेपत्ता ३९ वर्षीय केसी नालामा मृत फेला

कञ्चनपुरमा रातिदेखि बेपत्ता ३९ वर्षीय केसी नालामा मृत फेला


  • 652
    Shares

    कञ्चनपुरमा रातिदेखि बेपत्ता ३९ वर्षीय केसी नालामा मृत फेला
    images

    काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका छन् ।

    केसी गए रातिदेखि परिवारको सम्पर्कमा नरहेपछि परिवारका आफन्तले उनी भङ्गी नालामा डुबेको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म बेलौरीलाई खबर गरेका थिए ।  

    खोजीका क्रममा आइतबार केसीलाई सोही नालामा मृत अवस्थाaमा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १३:३९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij